दुई मुक्तक

तिमीसँगै मायाँ लाउथे,
तिमीसँगै खुशी साउथे ।
पहिल्यै यो भेट भए त,
मैले सधै हाँस्न पाँउथे ॥

ढिलो भयो हामी भेट्न,
वाध्य भयौ खुशी रेट्न ।
भूल्यौ हाम्ले मुटू जोड्दा,
सकिन्न रे लेख्या मेट्न ॥

0 comments

Post a Comment