दुई मुक्तक
रुप होईन सुन्दर मन चाही बनाउ साथी,
सधै असल बनेर उपस्थिती जनाउ साथी ।
आफू कुसल भए त संसारनै कुशल हुन्छ,
अब मानब भएर खुशीयाली मनाउ साथी ॥१।
आशै आशको भूमरीमा चारैतिर झूक्दा जीवन,
हुन्न सम्भव खुशी पाल्न चारैतिर दुख्दा जीवन ।
कुन बाटोले कहाँ लान्छ गाह्रोपर्ने थाहा पाउन,
आफ्नो पराई थाहा नभै चारैतिर चुक्दा जीवन ॥२।

0 comments