दुई मुक्तक
रोधी घर शून्य हुदाँ गीत गाएनौ,
मेरो दिल खाली हुदाँ प्रीत छाएनौ ।
यति ठुलो संसारमा तिम्रै आश'थ्यौ,
तिम्ले पनि दुःखीसँग मीत लाएनौ ॥
*****************************
उपहार पाँए मैले रुनु पर्ने एकान्तमा,
ओठैभरि बेदनाछ त्यसैले त बसन्तमा ।
सधैभरि रुनुपर्ने होला मैले जिन्दगीमा,
भोग्नैपर्छ सुनेकोछु लेखेजति लेखान्तमा ॥
मेरो दिल खाली हुदाँ प्रीत छाएनौ ।
यति ठुलो संसारमा तिम्रै आश'थ्यौ,
तिम्ले पनि दुःखीसँग मीत लाएनौ ॥
*****************************
उपहार पाँए मैले रुनु पर्ने एकान्तमा,
ओठैभरि बेदनाछ त्यसैले त बसन्तमा ।
सधैभरि रुनुपर्ने होला मैले जिन्दगीमा,
भोग्नैपर्छ सुनेकोछु लेखेजति लेखान्तमा ॥
0 comments