दुई मुक्तक

म त किन यस्तो भए,
पात भन्दा सस्तो भए ।
उडि छुन्छु चन्द्र भन्थे,
धुलो माटो जस्तो भए ॥

**********************

तिमी आयौ बस्ने ठाँउ दिए,
खुशी फूल्ने न्यानो गाँउ दिए ।
तर तिम्रो आत्मा कालो रै'छ,
बिना स्वार्थ आफ्नो नाउँ दिए ॥

0 comments

Post a Comment