तीन गेडीहरु
१)
उकाली र ओराली, साथसाथै गरौला,
खुशी सारा टिपेर, हाम्रो घर भरौला ।
खुल्नेछ,
हामी मिले, खुशी फुल्नेछ ।
२)
आरिसेले जल्दैमा, हाम्रो मायाँ मर्दैन,
तिम्रै हुँ म ए नानु, डर मान्नु पर्दैन ।
नानुले,
चोखो मायाँ, गर्छ भानुले ।
३)
हाँस्न सिके मैले त, तिम्रो साथ पाएर,
भेट्न आयौ पियारी, कहाँ देखि धाएर ।
लाग्दैछ,
पीडा सारा, आफै भाग्दैछ ।
0 comments