गजल
छुटेको साथलाई, छोडेर बाँचे,
फुटेको दिललाई, जोडेर बाँचे ।
स्वप्निल रहरले, जीउछु भन्दा,
घमन्डी तनलाई, गोडेर बाँचे ।
शंकालु मनहरु, युद्धमा लाग्दा,
विद्रोही मनलाई, फोडेर बाँचे ।
विताए दिनहरु, सारथी खोज्दै,
गन्तव्य तिम्रैतिर, मोडेर बाँचे ।
रचनाकाल : १३ अक्टोबर २०१०फुटेको दिललाई, जोडेर बाँचे ।
स्वप्निल रहरले, जीउछु भन्दा,
घमन्डी तनलाई, गोडेर बाँचे ।
शंकालु मनहरु, युद्धमा लाग्दा,
विद्रोही मनलाई, फोडेर बाँचे ।
विताए दिनहरु, सारथी खोज्दै,
गन्तव्य तिम्रैतिर, मोडेर बाँचे ।
दोहा कतार ।
0 comments