गजल
पापको बाटो किनहो, सबलाई प्यारो हुन्छ,
फाईदा मिल्ने कुरापो, पचाउन गारो हुन्छ ।
हतार गर्छन् मानब, आफ्नै मात्र भूडी भर्न,
लोकमा हित चाहाने, नजरको तारो हुन्छ ।
मानव धर्म सबैले, खैरो खनि पाखा लाए,
परोपकारी मुटूले, बाँच्न पनि सारो हुन्छ ।
सत्मार्ग छाडि अचेल, पापमार्ग लागे सबै,
त्यसैले पाटो दिलको, सधैभरि थारो हुन्छ ।
रचनाकाल : १६ भदौ २०६७
दोहा कतार ।
फाईदा मिल्ने कुरापो, पचाउन गारो हुन्छ ।
हतार गर्छन् मानब, आफ्नै मात्र भूडी भर्न,
लोकमा हित चाहाने, नजरको तारो हुन्छ ।
मानव धर्म सबैले, खैरो खनि पाखा लाए,
परोपकारी मुटूले, बाँच्न पनि सारो हुन्छ ।
सत्मार्ग छाडि अचेल, पापमार्ग लागे सबै,
त्यसैले पाटो दिलको, सधैभरि थारो हुन्छ ।
रचनाकाल : १६ भदौ २०६७
दोहा कतार ।
0 comments