गजल
भगवानले दिन्छन् भने, तिम्रै साथ चुन्छु म त,
पाउने भए तिम्रो साथ, जून तारा छुन्छु म त ।
हर मोडमा जिन्दगीको, तिम्ले हात दियौ भने,
सफल मान्छे संसारको, कसम हो हुन्छु म त ।
ठग्यो मलाई नियतीले, आफै भित्र दुख्छ अति,
सफा मनले मायाँदेउ, पीडा सारा धुन्छु म त ।
तिमी आउने बाटो हेर्दै, चौतारीमा पर्खि बस्छु,
हात फैलाई आउदैछौ, यहि आशा बुन्छु म त ॥
रचनाकाल : ३१ भदौ २०६७
दोहा कतार ।

0 comments