गजल
मैले हार्दा केही हुन्न, जित तिम्रै होस्,
घात सबै म सहन्छु, हित तिम्रै होस् ।
तिमी बाटै बिटुलिए, यहि काफि छ
,मुटू छुने मीठो धून, गीत तिम्रै होस् ।
तिम्ले रोजी फालेकोनै, लिन्छु सधै म,
ओस दिने शिसिरमा, शित तिम्रै होस् ।
तिमी लिउ मधुमास, कालो मास म,
लोक निन्दा सहुँलामै, प्रित तिम्रै होस् ॥
रचनाकाल : १३ भदौ २०६७
दोहा कतार ।
घात सबै म सहन्छु, हित तिम्रै होस् ।
तिमी बाटै बिटुलिए, यहि काफि छ
,मुटू छुने मीठो धून, गीत तिम्रै होस् ।
तिम्ले रोजी फालेकोनै, लिन्छु सधै म,
ओस दिने शिसिरमा, शित तिम्रै होस् ।
तिमी लिउ मधुमास, कालो मास म,
लोक निन्दा सहुँलामै, प्रित तिम्रै होस् ॥
रचनाकाल : १३ भदौ २०६७
दोहा कतार ।
0 comments