गजल
आज मलाई रुवाउनेले, भोली आफै रुनु पर्छ,
भए भरको कालो कतुर, आँसु झार्दै धुनु पर्छ ।
दई दिनको यो जवानीमा, जति फूई गरे पनि,
गल्दा पापले मर्ने पलमा, भित्र भित्रै कुनु पर्छ ।
यो मनलाई छल्न पाउदा, धेरै खुशी हुन्छो अरे,
,मृत्यु पश्चात यमलोकमा तातो तेल छुनु पर्छ ।
राख्छन् हिसाब भगवानले, सके जति लुट अझै,
आज लैजाउ मलाई लुटि, भोली फिर्ता हुनु पर्छ ॥
रचनाकाल : १३ भदौ २०६७
दोहा कतार ।

0 comments