गजल
जोडि देख्दा चखेवाको, किन जल्छ यो मन
खुशी मिल्दा मात्तिएर, किन चल्छ यो मन
हिजो मायाँ फाटेपनि, आज टाल्ने हात छ
निरास भै मैन सरि, किन बल्छ यो मन
मैले जित्दा खुशीहुने, उस्को मुटू साथ छ
घात सम्झि अनायासै, किन गल्छ यो मन
घाम पानी हो जीवन, सत्य मान्छु म पनि
घामै घाम आशाराखि, किन फल्छ यो मन
फूले खुशी बुकि सरि, तर हाँस्न गाह्रो भो
हाँस्नु हुन्न 'भानु' भन्दै, किन छल्छ यो मन ॥
रचनाकाल : १८ साउन २०६७
दोहा, कतार ।
खुशी मिल्दा मात्तिएर, किन चल्छ यो मन
हिजो मायाँ फाटेपनि, आज टाल्ने हात छ
निरास भै मैन सरि, किन बल्छ यो मन
मैले जित्दा खुशीहुने, उस्को मुटू साथ छ
घात सम्झि अनायासै, किन गल्छ यो मन
घाम पानी हो जीवन, सत्य मान्छु म पनि
घामै घाम आशाराखि, किन फल्छ यो मन
फूले खुशी बुकि सरि, तर हाँस्न गाह्रो भो
हाँस्नु हुन्न 'भानु' भन्दै, किन छल्छ यो मन ॥
रचनाकाल : १८ साउन २०६७
दोहा, कतार ।
0 comments