गजल
मेरो मनमा बास बसि, तर्किन खोज्छौ किन
आधा गोरेटो हिडेपछि, फर्किन खोज्छौ किन
व्यस्त शहर बिच घुम्दा, गरे'कि सानो भूल
सानो भूलमा तर्किएर, झर्किन खोज्छौ किन
सँगै जीउने वाचा हाम्रो, भुलेर हो कि कसो
आफ्नै घरमा असिनाभै, बर्किन खोज्छौ किन
साझा सपना फूल्नु पर्छ, शिखर माथि टम्म
आँधी तुफान नआउदै, मर्किन खोज्छौ किन ॥
रचनाकाल : १९ असार २०६७
दोहा कतार ।
आधा गोरेटो हिडेपछि, फर्किन खोज्छौ किन
व्यस्त शहर बिच घुम्दा, गरे'कि सानो भूल
सानो भूलमा तर्किएर, झर्किन खोज्छौ किन
सँगै जीउने वाचा हाम्रो, भुलेर हो कि कसो
आफ्नै घरमा असिनाभै, बर्किन खोज्छौ किन
साझा सपना फूल्नु पर्छ, शिखर माथि टम्म
आँधी तुफान नआउदै, मर्किन खोज्छौ किन ॥
रचनाकाल : १९ असार २०६७
दोहा कतार ।
0 comments