गजल
तिम्ले मलाई भूलेपछि मैले भूल्नै पर्यो,
तिमी बिना पनि यहाँ मैलै फूल्नै पर्यो ।
गोधुलीमा रहर दुख्छ यादको बर्षा हुँदा,
करले हाँस्दै अरुसामु मैले झुल्नै पर्यो ।
हिजो जस्तै आजपनि यात्रा सुखद छैन,
दोवाटोमा छाडीगयौ एक्लै डुल्नै पर्यो ।
सारा आशा मरि सके केहि गरौ भन्ने,
तर बाँच्न रंगीन रहर थोरै हुल्नै पर्यो ।।
तिमी बिना पनि यहाँ मैलै फूल्नै पर्यो ।
गोधुलीमा रहर दुख्छ यादको बर्षा हुँदा,
करले हाँस्दै अरुसामु मैले झुल्नै पर्यो ।
हिजो जस्तै आजपनि यात्रा सुखद छैन,
दोवाटोमा छाडीगयौ एक्लै डुल्नै पर्यो ।
सारा आशा मरि सके केहि गरौ भन्ने,
तर बाँच्न रंगीन रहर थोरै हुल्नै पर्यो ।।
0 comments