गीत– कोही भए
मुटू खाने हिजो, माया हाली धुने,
कोहिभए हुन्थ्यो मैले दुख्दा रुने ।
गर्नु पर्ने हजार थाकिसक्यो रहर,
भेट्नपाए यतै खुशी फूल्ने शहर ।
मनै भरि चाह उडी आकाश छुने,
कोहिभए हुन्थ्यो मैले दुख्दा रुने ।
हिजो केलाउँदै जागै बस्छ प्रहर,
कहाँ होला खै पीडा नास्ने जहर ।
हौस्याउने जित्न जिते खुशी हुने,
कोहिभए हुन्थ्यो मैले दुख्दा रुने ।।
कोहिभए हुन्थ्यो मैले दुख्दा रुने ।
गर्नु पर्ने हजार थाकिसक्यो रहर,
भेट्नपाए यतै खुशी फूल्ने शहर ।
मनै भरि चाह उडी आकाश छुने,
कोहिभए हुन्थ्यो मैले दुख्दा रुने ।
हिजो केलाउँदै जागै बस्छ प्रहर,
कहाँ होला खै पीडा नास्ने जहर ।
हौस्याउने जित्न जिते खुशी हुने,
कोहिभए हुन्थ्यो मैले दुख्दा रुने ।।
0 comments