छाती भिज्न झर्छन्
तिमी बिनाको पल छट्पटीमै बित्ने गर्छन्,
नयन हुँदै अश्रु दाना छाती भिज्न झर्छन् ।
रोक्न खोज्छु आँसु मनका बैरी आफै बन्दै,
के रोकिन्थे आँसु झर्छन् पीडा लान्छु भन्दै ।
यादले छाती जल्दा रहर त्यसै ऐठान पर्छन्,

जहाँ हामी डुल्थ्यौ त्यहाँ आज एक्लै डुल्छु,
हाँस्न मैले भूले सायद अब बाँच्न भुल्छु ।
सम्हालिन खोज्छु तर संयम टाढा सर्छन्,

२० अक्टुवर २०१२
दोहा, कतार ।

0 comments