तीन तान्काहरु
सिली गाउँदै,
भूमी सन्तानहरु
पितृ÷प्रकृति
बर्षेनी आह्वान् गर्छन्
उधौली÷उभौलीमा ।।१।।
अतृप्त आँखा
लोभि सपना देख्दै
आशे खेतीमा
पसिना पटाउँछ
खुशी फल्ने आशमा ।।२।।
बिक्षिप्त मुटू
संकुचित सपना
बोकेर हिँडे
कसरी मौलाउँछ
कहरको जिन्दगी ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments