तीन तान्काहरु
दुख्दिन म त
प्रहार गर्न सक्छौ
निर्धक्क तिमी
खोजेर शव्द्धवाण
अझै प्रहार गर ।।१।।
फेरिए पछि
हेर्ने नजरहरु
प्यारो आकृति
काँडाका नजरमा
तिरस्कृत बन्दछ ।।२।।
सपना दुख्छ
स्वार्थहरु मौलाए
त्यसैले म त
पापी नजरलाई
पर्दा गरेर राख्छु ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments