गजल
सधै मलाई शक्तिदिने मीठो झन्कार तिमी,
सपनालाई जतन गर्ने एउटै भण्डार तिमी ।
यति ठुलो दुनियामा तिम्रो मात्र भरोषा छ,
मेरो ओठमा खुशीयाली पोख्ने बहार तिमी ।
जूनी जूनी बाँचौ लाग्छ छेउमै बस्दा पनि,
मैले बाँच्ने जिन्दगीको फूल्ने आधार तिमी ।
यो शब्द्धमा सक्दिन म गुणको बखान गर्न,
लोभि बस्ने यो बस्तिकै दानी संसार तिमी ।।
०४ फ्रेबुअवरी २०१२
दोहा, कतार ।
सपनालाई जतन गर्ने एउटै भण्डार तिमी ।
यति ठुलो दुनियामा तिम्रो मात्र भरोषा छ,
मेरो ओठमा खुशीयाली पोख्ने बहार तिमी ।
जूनी जूनी बाँचौ लाग्छ छेउमै बस्दा पनि,
मैले बाँच्ने जिन्दगीको फूल्ने आधार तिमी ।
यो शब्द्धमा सक्दिन म गुणको बखान गर्न,
लोभि बस्ने यो बस्तिकै दानी संसार तिमी ।।
०४ फ्रेबुअवरी २०१२
दोहा, कतार ।
0 comments