तीन गेडीहरु
बेदनाको त्यो बस्ति, आँसुसँगै बगाए,
मुटू पोल्ने घाउमा, आज पट्टि लगाए ।
लानुछ,
शिखरमा, मैले जानुछ ।१।
कोही छैन आफन्त, आशागर्नु भूल भो,
मेरो लागि पिरती, मुटू घोच्ने शूल भो ।
खाँदैछु,
पापी बस्ति, छाडि जाँदैछु ।२।
निष्ठुरीको मुटूमा, दया माया डुल्दैन,
मुटू झिकि दिएनि, यहाँ माया फूल्दैन ।
छिनेर,
मुटू दिनु, मान्छे चिनेर ।३।
मुटू पोल्ने घाउमा, आज पट्टि लगाए ।
लानुछ,
शिखरमा, मैले जानुछ ।१।
कोही छैन आफन्त, आशागर्नु भूल भो,
मेरो लागि पिरती, मुटू घोच्ने शूल भो ।
खाँदैछु,
पापी बस्ति, छाडि जाँदैछु ।२।
निष्ठुरीको मुटूमा, दया माया डुल्दैन,
मुटू झिकि दिएनि, यहाँ माया फूल्दैन ।
छिनेर,
मुटू दिनु, मान्छे चिनेर ।३।
0 comments