केही हाईकु
आधुनिक्ताले
मान्छे मान्छे रहेन
पशु बन्नु–ले ।।१।।
स्वर्गमा थुके
निधारमाथि छिटा
नथुक्नु बेश ।।२।।
तिम्रो सामिप्य
बरदान भा’को छ
खुशी फूल्नु–ले ।।३।।
मेरो खुशीमा
तिमीले रमाउदा
शिखर पुगे ।।४।।
शंका नपाल्नु
यो धरती गोलो छ
भेट हुनेछ ।।५।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments