गजल
धुजा–धुजा बन्यो मुटू मायाँ राखि टालि देउन,
शिखरैमा चढ्ने मन्छ तगारोलाई ढालि देउन ।
धोका भयो जिन्दगीमा अधेरो भो मेरो संसार,
सक्छौ भने दया गरि दियालो पो बाली देउन ।
आशा माथि निरासाले अधिपत्य जमाउँ भन्छ,
निरासाको जरै मेटाई सारा खुशी हाली देउन ।
हिजो भूली नयाँ आज आँखाभरि पाल्नु पर्यो,
ममताको मन्त्र जपि दुख्ने हिजो फाली देउन ।
मिल्दो जूल्दो सपना छ किन फस्छौ दोधारैमा,
बिम्ती काली आजैदेखि यात्रासँगै थाली देउन ।।
रचनाकाल : १८ बैशाख २०६८
दोहा, कतार ।

0 comments