दुई मुक्तक

खिउदैछु अचेल म त तिम्रो घातमा जल्दै,
सिउँदैछु चोटको खाटो झूटो बातमा चल्दै ।
सपनाको बिस्कुन लागे बाटो फरक बन्दा,
पिउँदैछु प्यासमा आँसु कालो रातमा ढल्दै ॥

******************************

देशकोलागि दिन सकुँ मुठी फुकाएर,
देशको पीडा हर्न सकुँ िहंसा सुकाएर ।
मन बचन साँक्षी राखी सेवा गरेपछि,
प्राण उडोस जन्मदाको मोल चुकाएर ॥

0 comments

Post a Comment