तीन गेडीहरु
१)
धरतीमा बसेर, छुन खोजे जून्लाई,
पिरतीमा खसेर, मैले रोजे उन्लाई ।
फूराउ,
हाम्रो साथ, दैव जुराउ ।
२)
तिम्रै बाटो हेरेर, बसेकोछु पर्खेर,
आउ बस दिलैमा, नजाउहै तर्केर ।
चुन है,
सफा मन्को, बिम्ति सुन है ।
३)
तिमी मेरो जोशहौ, तिमी मेरो रहर,
तिमी मेरो सर्वस्व, तिमी मेरो शहर ।
सहन्छु,
तिमी पाए, खुशी रहन्छु ।
0 comments