दुई मुक्तक
यात्राभरि ताली होईन गाली मिलोस्,
तर यो मन ओत्याउने पाली मिलोस् ।
मुस्किल छ एक्लै बाँच्न यो धरतीमा,
थाकेको पलमा सुसार्ने माली मिलोस् ॥
**************************
फाटेको सपना टाल्दिन म,
चन्द्रछुने आशा पाल्दिन म ।
ढल्छु जीउँदो लाश बनेर,
बाँच्नलाई मन चाल्दिन म ॥
तर यो मन ओत्याउने पाली मिलोस् ।
मुस्किल छ एक्लै बाँच्न यो धरतीमा,
थाकेको पलमा सुसार्ने माली मिलोस् ॥
**************************
फाटेको सपना टाल्दिन म,
चन्द्रछुने आशा पाल्दिन म ।
ढल्छु जीउँदो लाश बनेर,
बाँच्नलाई मन चाल्दिन म ॥
0 comments