तीन गेडीहरु

१)
शुभकामना भरिनै, दिर्घायूको कामना,
नयाँ साल नयाँ भै, पुरा गरोस् चाहना ।
पातैमा,
सह बसोस्, तिम्रो हातैमा ।
२)
सार् यौ डेरा दिलको, बस्ने ठाँउ दिए'थे,
मनै फाट्दा घातले, मायाँ हालि सिए'थे ।
यसरी,
ढुङ्गे मुटू, भयो कसरी ।
३)
मायाँपनि बिकाउ, पर् यो मेरै भागमा,
बेदाग थ्यो जीवन, फालिदियौ दागमा ।
रोएर,
बदनामी, जान्न धोएर ।

0 comments

Post a Comment