मेरो पहिलो प्रयास
अहिले युग बदलिएको छ
समय बदलिएको छ
साथै
कलम र पढाई समेत बदलियका छन
यही समय को फड्को संगै
बदलने प्रण गरेको छु
कापी को खेस्रा मा लेखिने मेरा कृति र सृजनाहरु
रंगीन भीता मा लेखन खोजेको छु
सदा साथ को आशामा ।
-भानु सुनुवार
bhanukasirjana@gmail.com
bhanu.sunuwar@gmail.com
समय बदलिएको छ
साथै
कलम र पढाई समेत बदलियका छन
यही समय को फड्को संगै
बदलने प्रण गरेको छु
कापी को खेस्रा मा लेखिने मेरा कृति र सृजनाहरु
रंगीन भीता मा लेखन खोजेको छु
सदा साथ को आशामा ।
-भानु सुनुवार
bhanukasirjana@gmail.com
bhanu.sunuwar@gmail.com
0 comments