गजल
मान्छे मान्छे बिचमा छैन मेल किन ?
पिरतीमा पनि हेर, गर्छन् झेल किन ?
पुगिन्छ बिस्तारै गए गन्तव्यमा सबै,
आरामसँग आउनुस्, ठेलाम्ठेल किन ?
मर्दा साथमा जाने, केही होईन यहाँ,
हामी पराई लुट्ने खेल्छौ खेल किन ?
छ कि गलत यहाँ दण्ड दिने चलन,
पाठशाला चै बढाउ यहाँ जेल किन ?
पिरतीमा पनि हेर, गर्छन् झेल किन ?
पुगिन्छ बिस्तारै गए गन्तव्यमा सबै,
आरामसँग आउनुस्, ठेलाम्ठेल किन ?
मर्दा साथमा जाने, केही होईन यहाँ,
हामी पराई लुट्ने खेल्छौ खेल किन ?
छ कि गलत यहाँ दण्ड दिने चलन,
पाठशाला चै बढाउ यहाँ जेल किन ?
0 comments