केही हाईकु

१)
सपना रोयो,
धरतीमाथि ढले
कसरी हाँसु ।
२)
सपना देख्दा,
यी नयन विजाए
जाग्राम बस्छु ।

पापी सपना,
किन नाच्छ आँखामा
हैरान भए ।

आज म टुटे,
सपना, सपना हो
बल्ल पो बुझे ।

वाध्यताभित्र,
सपना चिहाउँदा
खाली पो देखे ।

0 comments

Post a Comment