गीत– तिमी बिना
तिमी छैनौ मेरो साथमा खुशी पनि छैन,
यस्तो लाग्छ तिमी बिना जिन्दगीनै हैन ।
पाउनु अनि गुमाउनु त दुनियाको रीत,
लेख्या रै छ निधारैमा छुट्नु तिमी सित ।
तिमी बाहेक नयनभरि सपना पनि छैन,
यस्तो लाग्छ तिमी बिना जिन्दगीनै हैन ।
बाँचुन्जेली गाउदै हिड्छु तिम्रै नामको गीत,
दुनियाँलाई देखाई दिन्छु अमर हुन्छ प्रित ।
तिमी भन्दा मनमा अर्को रहर पनि छैन,
यस्तो लाग्छ तिमी बिना जिन्दगीनै हैन ।।
यस्तो लाग्छ तिमी बिना जिन्दगीनै हैन ।
पाउनु अनि गुमाउनु त दुनियाको रीत,
लेख्या रै छ निधारैमा छुट्नु तिमी सित ।
तिमी बाहेक नयनभरि सपना पनि छैन,
यस्तो लाग्छ तिमी बिना जिन्दगीनै हैन ।
बाँचुन्जेली गाउदै हिड्छु तिम्रै नामको गीत,
दुनियाँलाई देखाई दिन्छु अमर हुन्छ प्रित ।
तिमी भन्दा मनमा अर्को रहर पनि छैन,
यस्तो लाग्छ तिमी बिना जिन्दगीनै हैन ।।
0 comments