तीन मुक्तक
तिम्लाई खोज्ने मनलाई छल्नु पर्छ अब,
तिमी बिना यो जिन्दगी फूल्नु पर्छ अब ।
तिमीलाई जून सम्झेर तिम्रैपछि लाग्दा,
मृगको झै हालमाछु तिमी अन्तै भाग्दा ।।
अध्यारोले जित्यो मलाई बल्नु पर्छ अब,
तिमी बिना यो जिन्दगी फूल्नु पर्छ अब ।
स्वाभीमानी शीर उठाई डुल्नु पर्छ अब,
तिमी बिना यो जिन्दगी फूल्नु पर्छ अब ।।
तिम्ले छुरा धसे पनि बाँचेकैछु आजसम्म,
खुशी सारा लुट्यौ तर हाँसेकैछु आजसम्म ।
जन्मेपछि धर्तीमाथि केही उधम गर्नै पर्छ,
र त मैले जिन्दगानी साँचेकैछु आजसम्म ।।
तिमी बिना यो जिन्दगी फूल्नु पर्छ अब ।
तिमीलाई जून सम्झेर तिम्रैपछि लाग्दा,
मृगको झै हालमाछु तिमी अन्तै भाग्दा ।।
अध्यारोले जित्यो मलाई बल्नु पर्छ अब,
तिमी बिना यो जिन्दगी फूल्नु पर्छ अब ।
स्वाभीमानी शीर उठाई डुल्नु पर्छ अब,
तिमी बिना यो जिन्दगी फूल्नु पर्छ अब ।।
तिम्ले छुरा धसे पनि बाँचेकैछु आजसम्म,
खुशी सारा लुट्यौ तर हाँसेकैछु आजसम्म ।
जन्मेपछि धर्तीमाथि केही उधम गर्नै पर्छ,
र त मैले जिन्दगानी साँचेकैछु आजसम्म ।।

0 comments