गजल
तिमी ओझेल पर्यौ भने चिच्याउदै रुन्छु भन्छ,
मेरो छेउमा तिमी बस्दा चंगा जस्तै हुन्छु भन्छ ।
यो छातीमा चोटै चोटको कयौ खानी रहे पनि,
सारथीनै तिमी बन्दा आकाश पनि छुन्छु भन्छ ।
मुटू भरि माया पाली शंका बोकी यात्रा थाल्यौ,
तिम्रो शंका सखापपार्न आफ्नै रहर तुन्छु भन्छ ।
के के जादु गर्यौ कुन्नि मनले सधै तिमी माग्छ,
जूनीजूनी तिम्रै साथमा जिउने सपना बुन्छु भन्छ ।।
०७ मंसिर २०६८
काठमाडौ ।

0 comments