दुई मुक्तक
गलत साथ छान्ने हुँदा दुख्नु पर्यो जिन्दगीमा,
बर्षायाममा पनि हजुर सुक्नु पर्यो जिन्दगीमा ।
काने खुशीगर्न थाल्छन् मलाई देखे गाँउलेहरु,
जोरी बैरी देख्दा मैले झुक्नु पर्यो जिन्दगीमा ।।१।।
मन झिकि फाल्न मिले तिमीलाई भूल्न सक्थे,
टुट्या मुटू टाल्न मिले बाह्रै मास फूल्न सक्थे ।
स्वार्थीबन्दै भूली फूल्नु हुन्न भन्छ मेरो मनले,
स्वार्थ पाली डुल्या भए हिमालझै खुल्न सक्थे ।।२।।

0 comments