गजल
झरि पछिको आकाशझै कहाँ खुल्न सक्छु,
तिमी विनाको संसारमा कहाँ फूल्न सक्छु ।
नङ्ग मासुकै साईनोछ हामी दुईको बिचमा,
तिम्लाई हटाई अर्को मुटू कहाँ हुल्न सक्छु ।
सँगै हिडेमा पुरा हुने आँखामा छन् सपना,
आँखा माथिनै पर्दा हाली कहाँ डुल्न सक्छु ।
प्राण भन्दा’नि प्यारो लाग्छ तिमीमात्र सधै,
बर्षौ देखिको हाम्रो नाता कहाँ भूल्न सक्छु ।।
रचनाकाल : १९ भदौ २०६८
दोहा, कतार ।

0 comments