तीन गेडीहरु
आँसु भर्यौ आँखामा, मेरो खुशी लुटेर,
भन जालि के पायौ, हाम्रो नाता छुटेर ।
गै हाल्यौ,
स्वार्थी तिमी, टाढा भै हाल्यौ ।१।
आज हल्ला चलेछ, हाम्ले माया लाएको,
गोधुलीमा भेटौ है, खेती फल्छ धाएको ।
डुलौला,
पिरतीमा, सँगै फूलौला ।२।
आज होकि भोली हो, दुई दिने जिन्दगी,
खुशी राख्नु हुन्न है, वाध्यताले बन्दकी ।
त्यसैले,
घात गर्नु, हुन्न कसैले ।३।
भन जालि के पायौ, हाम्रो नाता छुटेर ।
गै हाल्यौ,
स्वार्थी तिमी, टाढा भै हाल्यौ ।१।
आज हल्ला चलेछ, हाम्ले माया लाएको,
गोधुलीमा भेटौ है, खेती फल्छ धाएको ।
डुलौला,
पिरतीमा, सँगै फूलौला ।२।
आज होकि भोली हो, दुई दिने जिन्दगी,
खुशी राख्नु हुन्न है, वाध्यताले बन्दकी ।
त्यसैले,
घात गर्नु, हुन्न कसैले ।३।

0 comments